धनुषा ३ मा मनिष झा विजयी

जनकपुरधाम । धनुषा-३ मा रास्वपाका मनिष झा प्रतिनिधिसभा सदस्य विजयी भएका छन् ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ४३ हजार १४२ मत प्राप्त गरी विजयी भएका हुन् ।
नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत ल्याउँदा र नेकपा एमालेका जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया






