एमाले अध्यक्ष ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको छ । गुण्डुस्थित निवासबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले ओली पक्राउ गरेको पुष्टि गरे ।
उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।
प्रतिक्रिया






