भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै

भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् ।

अहिलेसम्म २ हजार ९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी छन् भने नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् ।

प्रतिक्रिया