काठमाडौंमा सुनिताले कटाइन् ६० हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ ।

हालसम्म १ लाख ६६ हजार ३१३ मतगणना हुँदा उनले ६० हजार ६७५ मत पाएकी छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजावदी)का रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत पाएका छन् ।

प्रतिक्रिया