नागरिक मिरर

एसपी र डीएसपीको नक्कली फेसबुक एकाउन्ट बनाएर पैसा मागेपछि…

जनकपुरधाम । गत साउन १४ गते प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्की नामको फेसबुक एकाउन्टबाट दोलखाका भरत श्रेष्ठलाई ‘फ्रेन्ड रिक्वेस्ट’ गयो । ‘डीएसपी’जस्तो मान्छेले साथी बन्न […]