नागरिक मिरर

सिटि रिक्सा लाइसेन्समा सहजता ल्याउन माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण

जनकपुरधाम। सिटि रिक्सा चालकलाई सजिलै लाइसेन्स दिलाउने व्यवस्था गर्नुपर्ने मागसहित मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सोमबार ध्यानाकर्षण पत्र बुझाइएको छ। अभियन्ता दिवाकर उप्रेतीले जनकपुरधाम र वीरगञ्जमा कायापलट र बिकल्प संस्थाले […]

मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना बनाइने

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको बताएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको गत आर्थिक वर्ष […]

समयमै बजेट ल्याउन नसकेका स्थानीय तहमा सहजीकरण गरिने

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट तथा कार्यक्रम पारित गराई कार्यान्वयनमा ल्याउन नसकेका स्थानीय तहका समस्याका सम्बन्धमा छलफल गरी समाधानका लागि सहजीकरण गर्न विभिन्न तीनवटा टोली […]

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौँ । बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जलसतह ७.१ मिटर पुगेको छ । विभागका अनुसार बबई नदीमा […]