नागरिक मिरर

‘दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा दिन्छौँ’

कञ्चनपुर । नेपाली कांग्रेसका नेता एनपी साउदले दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा पु–याउने प्रतिबद्धता व्यक्त गरेको छ । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा आज आयोजित कार्यक्रममा उनले भूमि आयोगका कार्यलाई जनशक्ति थपेर […]

राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा अन्तर जिल्ला कमिटीको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको अध्यक्षमा सुशिल श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन् । शुक्रवार राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय महासचिव महेश चौलागाईँको प्रमुख आतिथ्यमा सम्पन्न […]

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ । सो कार्यालयले नापतौलमा ठगी गर्ने तथा […]

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

वीरगञ्ज (पर्सा)। पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ द प्रतिशत उजुरी फछ्र्योट गरेको छ । उक्त कार्यालयले अघिल्लो आव २०८०÷८१ को तुलनामा गत आवमा समग्रमा ५७ दशमलव ९२ […]