नागरिक मिरर

सरकारद्वारा मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो । यसअघि असार २६ गते मधेश […]

तराई–मधेसमा खानेपानी समस्या समाधान गर्न समिति गठन

काठमाडौँ । खानेपानी मन्त्रालयमातहत रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले तराई–मधेसमा देखिएको खानेपानी समस्यालाई समाधान गर्न दुई समिति गठन गरी स्थलगत अनुगमन थालेको छ । सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका […]

बङ्गलादेशमा वायु सेनाको विमान विद्यालय परिसरमा दुर्घटना हुँदा १९ जनाको मृत्यु

काठमाडौँ । बङ्गलादेश वायु सेनाको विमान राजधानी ढाकाको एक विद्यालय परिसरमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बङ्गलादेश वायु सेनाको एफ–७ बीजीआई ट्रेनर विमान सोमवार दिउँसो […]

जनकपुरमा युवकको हत्या गरेको अभियोगमा एकजना युवती पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरको एक होटलमा युवकको हत्या अभियोगमा एकजना युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका २८ […]