नागरिक मिरर

बुटवल–नारायणगढ सडकखण्ड: दाउन्नेमा बाटो अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ […]

सुनको मूल्यमा नयाँ किर्तीमान, तोलाको १ लाख ८१ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु पाँच हजार ७ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार […]

टी–२० आई क्रिकेट: नेपालको दोस्रो जित, ऐरीको नयाँ कीर्तिमानी

काठमाडौँ । टी–२० आई क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा पनि नेपालले जित हात पारेको छ । हङकङमा भएको आजको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्दै सानदार जित हात पारेको […]

गाजामा स्वास्थ्य सङ्कट: ६० हजार बालबालिकामा कुपोषण

सिन्ह्वा । गाजाका स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रमा लगभग ६० हजार बालबालिकामा कुपोषणको समस्यामा रहेका बताएका छन् । यो सङ्कट इजरायलद्वारा जारी गरिएको नाकाबन्दीका कारण उत्पन्न भएको हो बताइएको छ । […]