नागरिक मिरर

२०८४ को आम चुनाव पार्टी एक्लैले लड्छः काँग्रेस महामन्त्री थापा

तुलसीपुर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् । नेपाल थारु सङ्घको आइतवार तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम […]

जनसङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैनः नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लामो जनसङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका छन् । पार्टी निकट आदिवासी जनजाति महासङ्घद्वारा आज यहाँ […]

जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी

महोत्तरी । जयनगर–बर्दिवास रेल्वेमा जग्गा परेर अझै उचित मुआब्जा नपाएका जग्गाधनीले राहत महसुस गरेका छन् । बर्दिवास नगरपालिका–१४ मा छ बिघा र भङ्गाहा–४ को १५ कट्ठा जग्गाको वर्गीकरणमा भएको त्रुटि […]

वायु प्रदूषणले काठमाडौँ उपत्यकाको अवस्था भयावह, नियन्त्रणका लागि आवश्यक कदम चाल्न आह्वान

काठमाडौँ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ । वातावरणसँग सम्बन्धित विभिन्न […]