नागरिक मिरर

एमाले उपमहासचिवमा रघुवीर, लेखराज, र योगेश विजयी
काठमाडौं। नेकपा एमालेको उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भएका छन् । २२ सय २७ खसेको मतमा भट्टले १४ सय ५२ सर्वाधिक मत पाए । ईश्वर प्यानलबाट […]

उपाध्यक्षमा सर्वाधिक मतसहित पृथ्वीसुब्बा गुरुङ निर्वाचित, कसको कति मत ? [सूचीसहित]
काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मतसहित पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । भर्खरै आएको मतपरिणाम अनुसार गुरुङ १७३७ मतसहित निर्वाचित भएका हुन् । एमालेको विधान अनुसार ५ जना उपाध्यक्ष […]

एमाले महासचिवमा शंकर पोखरेल विजयी
काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन् । औपचारिक घोषणा भने हुन बाँकी छ । नयाँ नेतृत्व चयनका लागि सम्पन्न मतदानको अन्तिम परिणाम अनुसार पोख्रेलले १ […]

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त […]

