नागरिक मिरर

मन्त्री कुलमानलाई ट्याग गर्दै जेनजी वडाध्यक्षको आक्रोश-“सा-ला भेजा तातिसक्यो”

काठमाडौं। संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री समेत रहेका कुलमान घिसिंगलाई ट्याग गर्दै एक जेन–जी वडाध्यक्षले सामाजिक सञ्जालमार्फत कडा आक्रोश प्रकट गरेका छन्। […]

जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम अर्थमन्त्री यादवको पहिलो प्राथमिकतामा

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेशप्रसाद यादवले जेन–जी पुस्ताका युवायुवतीलाई लक्षित गरी स्वयंसेवक प्रशिक्षण, परिचालन तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने पहिलो निर्णय गरेका छन्। सोमबार अर्थ मन्त्रालयको […]

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा […]

मुख्यमन्त्री सरोज यादवको मन्त्रिपरिषद्ले गरेको सबै सरुवाहरु बदर

जनकपुरधाम । एमालेका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा गरिएको मन्त्रिपरिषद्का सबै सरुवा र जिम्मेवारी परिवर्तनको निर्णयहरु बदर भएको छ। शनिबार गठन भएको काँग्रेस नेतृत्वको सरकारले कार्तिक २३ देखि मंसिर १७ […]