मधेस

सिरहा । अदालत र प्रहरी प्रशासनमा विचाराधीन रहेका मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक ‘विचौलिया’ व्यापारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा सिरहाको गोलबजार नगरपालिका–६ निवासी […]

सिरहा । स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा ‘कृषि तथा पोषण मेला’ आयोजना भएको छ । राष्ट्रिय कृषक समूह महासङ्घअन्तर्गतको पोषण परियोजनाले बिहीबार स्थानीय पालिकासँगको समन्वयमा मेला […]

सिरहा । धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको खोजीमा सहकारी र बजारतिर भौतारिनु पर्दैन । विगत छ महिनादेखि उनले आफ्नो खेतमा रासायनिक मलको सट्टा ‘गँड्यौला मल’ प्रयोग […]

जनकपुरधाम । धनुषाको महेन्द्रनगर पनि सुकुम्बासीहरु आन्दोलनमा उत्रिएका छन्। क्षिरेश्वरनाथ नगरपालिकाले नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि स्थानीय सुकुम्बासीहरु आन्दोलित बनेको इलाका प्रहरी कार्यालय […]

