मधेस

मुख्यमन्त्रीको छड्के अनुगमन : जलाद खोलाबाट ७ टिपर र २ जेसिबी नियन्त्रणमा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार दिउँसो धनुषाकोे मिथिला नगरपालिका–४ मा पर्ने जलाद खोलाको अनुगमन गरेको छ । अनुगमनको क्रममा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थकोे उत्खनन भइरहेको भेटिएपछि […]

मुख्यमन्त्रीको आश्वासन पछि छात्रवृत्ति करार सेवाका चिकित्सकहरूको आन्दोलन स्थगित

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकहरूको तलब २/३ दिनभित्रै वितरण गरिने आश्वासन दिएका छन् । मधेस प्रदेशका प्रादेशिक अस्पतालमा छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकहरूले […]

उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो चैती छठ

धनुषा । जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ हर्सोल्लासका साथ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज […]

फाइल फोटो
मधेसमा छात्रवृत्ति करार चिकित्सक चार महिनादेखि तलबविहीन, आन्दोलनमा उत्रिए

सिरहा । मधेस प्रदेशका प्रादेशिक अस्पतालमा छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सक चार महिनादेखि तलबविहीन बनेपछि आन्दोलित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखिको तलब भत्ता नपाएपछि चैत १७ गतेदेखि उनीहरु […]