मधेस

जनकपुरधाम । महोत्तरीमा एकजना युवकको मृत्यु प्रकरणमा प्रहरीले नयाँ प्रमाण फेला पारेको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्पुरका शिवशंकर महतोको हत्या भएको महोत्तरी प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो । डेढ […]

वीरगन्ज (पर्सा) । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (प्रजिअ)को अध्यक्षतामा शनिबार साँझ […]

सिरहा । सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दलितको घर भत्काइएको अभियोगमा तीनविरुद्ध जाहेरी परेको छ । पीडित दीपक मरिक (डोम) ले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीनजनाविरुद्ध जातीय विभेद […]

जनकपुर । नेपाल मधेसी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा लालबाबु यादव चयन भएका छन् । तीन दिनसम्म जनकपुरधाममा भएको महाधिवेशनबाट यादवलाई अध्यक्षमा निर्विरोध चयन गरेको आयोजक समितिले जनाएको […]

