मधेस

धम्क्याउँदै बार्गेनिङ गर्ने पत्रकारको नाम केही दिनमै सार्वजनिक गर्छु : मन्त्री यादव

जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले आफूलाई धम्क्याउँदै बार्गेनिङ गर्ने पत्रकारको नाम केही दिनमै सार्वजनिक गर्ने घोषणा गरेका छन्। जनकपुरधाम–८ स्थित पत्रकारको घर र प्रतिष्ठान उल्लेख गर्दै मन्त्री यादवले […]

पत्रकार महासंघले मन्त्री यादवलाई भन्यो-अभिव्यक्ति सच्याउनुस्

जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रादेशिक कार्य समिति मधेश प्रदेशले भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको पत्रकारिता पेशासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। मंगलबार जनकपुरधाममा आयोजित प्रादेशिक ललितकला प्रदर्शनीको उद्घाटन समारोहमा […]

इस्लाम धर्मावलम्बीद्वारा माध्यमिकी परिक्रमाका यात्रीको स्वागत

महोत्तरी। इस्लाम धर्मावलम्बीले मडैबाट ध्रुवकुण्ड पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज स्वागत गरेका छन् । परिक्रमा यात्राको सातौँ दिनको रात्रि विश्रामस्थल ध्रुवकुण्ड हो जहाँ इस्लाम धर्मावलम्बीको बाहुल्य छ । बलवा […]

पत्रकारहरूले विज्ञापन र योजना मागेर हैरान पारे, अब डिप्रेशनमा जानसक्छु : मन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले पत्रकारहरूले विज्ञापन र योजना मागेर हैरान बनाएको बताएका छन् । जनकपुरधाममा मङ्गलवार आयोजित प्रादेशिक ललितकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री यादवले […]