मधेस

प्राधिककरणद्वारा पत्रकार झालाई बीमा सुविधाको चेक हस्तान्तरण

जनकपुरधाम । धनुषाको जनकपुरधाम स्थित जनकपुर एफ.एम.ममा कार्यरत पत्रकार निभा कुमारी झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण गरिएको छ । आमसञ्चार प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले उनलाई […]

मधेस प्रदेश सरकारलाई प्रविधिमैत्री अवधारणामा अघि बढाउँदै मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशभर प्रविधिमैत्री अवधारणा लागु गर्ने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिहरूसँग छलफल गरेको छ । उनले दूरसञ्चार प्राधिकरण, प्रादेशिक निर्देशनालय वीरगञ्जका निर्देशक नामाकर न्यौपानेसहितका […]

सर्लाहीको कृषि ज्ञान केन्द्र एउटै कोठामा, ३ वर्षदेखि बजेट फ्रिज

सर्लाही । जिल्ला कृषि ज्ञान केन्द्रको सिङ्गो कार्यालय एउटै कोठाबाट सञ्चालन भएको लामो समय भइसकेको छ । कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिङ्गो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी […]

मधेस सरकारले ८ राज्यमन्त्रीलाई गर्‍यो बर्खास्त

जनकपुरधाम । मधेस सरकारले प्रदेश सरकारको ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गरेको छ । मुख्यमन्त्री सतिस सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी […]