मधेस

जनकपुर साहित्य महोत्सव: कविता वाचन प्रतियोगितामा ३४ मध्ये उत्कृष्ट ५ छात्र-छात्रा छानिए

जनकपुरधाम । नव मिथिला फाँउण्डेसनको आयोजनामा शुक्रवार भएको कविता वाचन प्रतियोगितामा ५ जना छानिएका छन् । प्रतियोगितामा जनकपुरधाममा निजी तथा सामुदायिक विद्यालयबाट ३४ जना छात्र छात्राले सहभागिता जनाएका थिए । […]

सर्लाहीमा दुर्घटना : भारतीय गाडीमा सवार नापी अधिकृतसहित ११ जना घाइते

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियास्थित चमेली माई मन्दिर नजिक सोमबार राति भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित गाडीमा सवार […]

ठगी आरोपमा चन्द्र माविका प्रधानाध्यापक कर्ण पक्राउ

सिराहा । व्यवसायीलाई ठगी गरेको आरोपमा जिल्ला सदरमुकाम सिराहास्थित रहेका चन्द्र नमुना माध्यमिक (प्राविधिक) विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्णलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक […]

जनकपुरमा विमर्श : विदेश जाँदै मधेस

जनकपुरधाम । बिहीबारदेखि जनकपुरधाम जारी जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन आज विभिन्न चारवटा विषयमा विमर्श गरिएको छ । पाँच दिवसीय यो महोत्सवमा आज विदेश जाँदै मधेस, […]