मधेस

अभिनेत्री कर्णमाथि भएको व्यवहार समग्र मधेशी र कायस्थप्रतिको अपमानः सांसद कर्ण

काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले अभिनेत्री काजल कर्णमाथि भएको अपमानजनक व्यवहारप्रति संसदको ध्यानाकर्षण गराएकी छिन् । अभिनेत्री कर्णले केही दिनअघि आफूलाई चलचित्र ‘चिरञ्जीवि भवः’को छायाङ्कनको क्रममा अपमान […]

मधेस सरकारद्वारा ११ महिनामा रु ३० अर्ब १७ करोड राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु […]

बलवामा विपद् पूर्व डेढ करोड बढीमा बन्यो ‘सुरक्षित आश्रय स्थल’, मेयर रामविजयद्वारा उद्घाटन

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–४ तिलगढमा रु १ करोड ५६ लाख ८७ हजार ७९५ रुपैयाँ २६ पैसाको लागतमा निर्माण सम्पन्न भएको ‘सुरक्षित आश्रय स्थल’ (सेफ सेल्टर) एक समारोहबीच उद्घाटन गरी […]

रास्वपाद्वारा धनुषा र महोत्तरीको सभापतिको निलम्बन फुकुवा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषा र महोत्तरी जिल्लाका सभापतिमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ। पार्टी सचिवालयको असार ४ गते बसेको बैठकले महाधिवेशनलाई लक्षित गर्दै उक्त निर्णय गरेको […]