मधेस

‘ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर छ’

पर्सा । मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ […]

जनकपुरमा अनलाइनमार्फत ठगी कारोबारमा संलग्न २३ पक्राउ

जनकपुरधाम । अनलाइन ठगी कारोबारमा सङ्लग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । आज साँझ जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरूलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउस नजिकैबाट […]

बारा–२ मा उपेन्द्र यादवको उम्मेदवारी मनोनयन दर्ता

बारा । बारा–२ मा सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता […]

‘जनकपुरधाममा सामाजिक सद्भाव कायम गरौँ’

जनकपुरधाम । हिन्दू–मुस्लिम धर्मका अगुवा तथा सरोकारवाला सामाजिक सद्भाव कायम गर्दै एकसाथ अगाडि बढ्न सहमत भएको छ । जिल्ला प्रशासन कार्यालय धनुुषामा आज भएको द्विपक्षीय छलफलपछि दुवै धर्मका अगुवाहरु आपसी […]