मधेस

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलामा भइरहेको अवैध बालुवा गिट्टीको उत्खननको विरोध गर्दा मारिएका ओम प्रकाश महतो(दिलीप) को हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ […]

जनकपुरधाम । नेपाली काँग्रेसको मधेश प्रदेशसभा संसदीय समितिको प्रमुख सचेतकमा कुमरकान्त झा नियुक्त भएका छन् । नेपाली काँग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले उनलाई प्रमुख सचेतक नियुक्त […]

जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । अपराह्न २ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो । बैठकमा नेकपा एमालेका सांसद दीपेन्द्रकुमार ठाकुरले सम्बोधन […]

लहान । मिर्चैया नगरपालिकास्थित मिर्चैया अस्पतालमा सुत्केरी हुन आउनेको चाप बढ्न थालेको छ । सामान्यदेखि शल्यक्रिया गरेरै सुत्केरी गराउनेलाई सम्पूर्ण औषधि र उपचार खर्च निःशुल्क भएपछि सेवाग्राहीको चाप बढेको हो […]

