मधेस

मधेस प्रदेश : आन्तरिक तयारी नपुगेपछि मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन

जनकपुरधाम । गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै मङ्गलबार मधेस प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्य हुन सकेन । गठबन्धनका अन्य दलले चिसोका कारण सांसद जनकपुरमा आइपुग्न […]

लोसपा मधेश प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा चयन भएको सो पार्टीकै प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले जनाएकी छन् । प्रदेशसभामा ९ जना सांसद रहेको लोसपामा […]

मधेश सरकारमा जसपाले दाबी पेश गर्दै, सरोज यादव बन्दैछन् मुख्यमन्त्री

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेशसभा संसदीय दलका नेता सरोज यादवले मुख्यमन्त्री पदका लागि बहुमतसहित दाबी गर्ने भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरे बमोजिम यादवले […]

लोसपाले मधेस प्रदेशको दलको नेता आज चुन्दै

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेश संसदीय दलको नेता आज चयन गर्ने भएको छ । आज जनकपुरधाममा बस्ने बैठकले दलको नेता चयन गर्ने पार्टीको तयारी छ । […]