मधेस

महोत्तरी १ मा एमालेका लक्ष्मी महतोबाट गिरिराजमणि पोखरेल पराजित

बर्दिबास । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी […]

धनुषा–१ बाट जसपाका कार्की निर्वाचित

जनकपुरधाम । धनुषा– १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित […]

धनुषाबाट सर्लाही पुगेका महतोको संसदीय राजनीतिमा एकचोटी फेरी पूर्ण विराम !

काठमाडौँ । राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ । मधेस केन्द्रित राजनीति गर्दै आएका महेन्द्रराय यादव र […]

तितो यथार्थ : आनन्द ढुंगानाको डिजाइनमा यसरी हराइए मातृका

उनीहरुले पनि दिपक कार्कीलाई चुनाव हराउन चाहेका थिए । तर दिपकलाई सहयोग नगर्दा मातृकाले चुनाव जित्ने र मातृकाले चुनाव जितेपछि झन् आफूहरुको लागि घातक हुने निचोडमा एमालेजनहरु पुगे ।