मधेस

महोत्तरीमा हरिणको आक्रमणबाट वृद्धाको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय […]

मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट

जनकपुरधाम । मधेस प्रदेशमा आर्थिक वर्ष २०७८÷७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घट्ेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको विलिङमा सुधार, लामो समयदेखि बन्द रहेको […]

खेलकुदको विकास गर्न पछि हट्दिन् : मेयर यादव

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले नगरमा खेलकुदको विकास गर्न पछि नहट्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार छाँया केदार ब्याडमिन्टन खेलकुद क्लबको दोश्रो साधारण सभालाई सभालाई सम्बोधन […]

क्षीरेश्वरनाथ सर्पदंश उपचार केन्द्रको अध्यक्षमा राउत

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ स्थित रहेको क्षीरेश्वरनाथ सर्पदंश अस्पतालको अध्यक्षमा राजकिशोर राउत चयन भएका छन् । सर्पदंश उपचार केन्द्र संचालन तथा व्यवस्थापन समिति क्षीरेश्वरनाथ नगरपालिका ५ को दोश्रो […]