मधेस

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

जनकपुर । मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । अवध मिथिला सांस्कृतिक धर्मशालाको सभाहलमा मधेस र सुदूरपश्चिम […]

सिरहामा पर्ने चुरे क्षेत्रमा एकसाथ वृक्षरोपण अभियान

सिरहा । जिल्लास्थित चुरे क्षेत्रका नाङ्गा डाँडाहरू हरियालीमा बदलिने भएका छन् । डिभिजन वन कार्यालय सिरहाले राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर लहान, गोलबजार, मिर्चैया, कर्जनालगायतका चुरे क्षेत्रमा एकसाथ वृक्षरोपण अभियान […]

धनुषाको चित्रपुरमा दुईदिने आँप महोत्सव सुरु

धनुषा । धनुषाको चित्रपुरमा दुईदिने आँप महोत्सव सुरु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा आज र भोली गरी दुई दिनसम्म आँप महोत्सवको आयोजना गरिएको हो । चित्रपुर म्याङ्गो एग्रो […]

सिरहाको अर्नमामा एकजनाको शव भेटियो

सिरहा । सिरहाको अर्नमा गाउँपालिका १ मा एकजना पुरुषको शव फेला परेको छ । स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव घाँटीमा गम्छा बेरिएको अवस्थामा आज बिहान […]