मुख्य समाचार

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली ८ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर क्रिकेट मैदानमा सोमवार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले हराउँदै जनकपुरले लिगमा लगातार […]

विवाहपञ्चमी अन्तर्गत आज फूलबारी लीला

जनकपुरधाम । रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमी अन्तर्गत आज फूलबारी लीला हुने भएको छ । जानकी मन्दिरमा रहेको विवाह मण्डपको बगैंचामा फूलबारी लीला हुनेछ। सिता आफ्ना साथीसँग फूल टिप्न गएको […]

एनपिएलः आज काठमाडौँ र चितवन अनि जनकपुर र कर्णाली भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीच भिडन्त हुनेछ । यी दुई टीमबीचको खेल अहिले बिहान ९ः१५ बजेबाट […]

रङरोगन र मङ्गल गानले सजिँदै मटिहानी

महोत्तरी । जिल्लाको धार्मिक नगरी मटिहानी यतिबेला रङगरोगन र मङ्गलगानले सजिएको छ । रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी) का जन्तीलाई स्वागत गर्न मटिहानीका नागरिक तयारीमा जुटेका छन् । सोमवार जन्ती अयोध्याबाट […]