मुख्य समाचार

स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारहरुको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारहरुको विरोधमा उजुरी दिन सकिने छ । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर […]

साउदी अरबमा सन् २०२४ मा १०० भन्दा बढी विदेशी नागरिकलाई मृत्युदण्ड

साउदी अरब । साउदी अरबले यस वर्ष एक सयभन्दा बढी विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ । यो सङ्ख्याले तीव्र वृद्धिलाई सङ्केत गरेको बताइएको छ । समाचार संस्था एपीएफका अनुसार पछिल्लो […]

सिकलसेलको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड

काठमाडौँ । सिकलसेल उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना गरिएको छ । आइतबारदेखि प्रतिष्ठानमा भर्ना हुनेका लागि १० शय्या र दिवा उपचारका लागि पाँच शय्यासहितको […]

जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन नेपालमा

काठमाडौँ । सोमबारदेखि तीनदिने एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन नेपालमा हुने भएको छ । पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधि […]