मुख्य समाचार

भारतमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या

भारत । भारतको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ । मुम्बईको बान्द्रामा आक्रमणकारीले गयराति उनीमाथि दर्जनौं गोली प्रहार गरेर हत्या गरेका हुन् । […]

राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट […]

प्रधानमन्त्रीले लगाए बुबाको हातबाट विजयादशमीको टीका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन् । साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य […]

सरकारद्वारा २० जिल्लाका ७१ पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

सरकारले २० जिल्लाका ७१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सुरूमा ११ जिल्लाका ४१ पालिकालाई घाषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भइ आएअनुसार हाल ७१ पालिकालाई सङ्कटग्रस्त क्षेत्र […]