राजनिती

माओवादी केन्द्रबाट अर्थमन्त्रीमा वर्षमान र परराष्ट्रमन्त्रीमा नारायणकाजी

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले गठबन्धनमा भाग पाएकाे अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका लागि मन्त्रीकाे टुंगाे लगाएकाे छ ।  माओवादी स्राेतका अनुसार उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री र उपमहासचिव वर्षमान […]

नेकपा (एकीकृत समाजवादी)ले पायाे दुई मन्त्रालय, नेपाल मख्ख

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ। केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको महासचिव घनश्याम भुसालले नागरिक मिररलाई जानकारी […]

रास्वपाकाे बार्गेनिङ सक्कियाे : गृहमा रवि र अन्य तीन मन्त्रालय पक्का

काठमाडौं । नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् । सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय […]

माओवादी केन्द्रद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

सुदूरपश्चिम । नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने […]