राजनिती

सिके राउत महेन्द्रनगर आउँदै

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भोलि धनुषाधामको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर आउन लागेका छन् । महेन्द्रनगरस्थित डिहवार थान तरकारी बजारमा आयोजना हुन लागेको वृहत् पार्टी प्रवेश तथा आमसभा […]

डा.सीके राउत आज रौतहटको गौर आउँदै

रौतहट । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज रौतहटको सदरमुकाम गौर आउन लागेका छन् । रौतहटको गौरस्थित राम जानकी धर्मशालामा आयोजना हुन लागेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न […]

समाजवादी युवा संघको केन्द्रिय अध्यक्षमा यादव निर्विरोध

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा संजीव यादव चयन भएका छन् । शनिबार जनकपुरधाममा बसेको बैठकले यादवलाई समाजवादी युवा संघको केन्द्रिय समितिको अध्यक्षमा […]

अभियान उद्घाटन गर्दै प्रचण्डले भने-माओवादी एकताबद्ध भए फेरी बलियो शक्ति बन्छ

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको शुभारम्भ गरेका छन् । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ६ हजार ७४३ […]