राजनिती

यादवलाई मत दिने कांग्रेसको निर्णय

जनकपुरधाम । नेपाली कांग्रेस आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते […]

काठफोर्डमा स्ववियु : विद्यार्थीको हक सुनिश्चित गर्ने एजेण्डामा अनेरास्ववियुकाे जाेड

काठमाडाैँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सर्गर्मी बढ्दो छ । त्रिविको कार्यतालिका अनुसार यहि ५ चैतमा हुने निर्वाचनको लागि राजनीतिक दलहरु चहलपहलमा छन् । काठफोर्ड कलेजमा पनि उम्मेदवारहरुको दौड विद्यार्थीको […]

जसपाबाट उपराष्ट्रपतिमा प्रमिला यादवको पनि उम्मेदवारी दर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेतृ प्रमिला यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वर पुगेर यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । […]

गठबन्धनबाट जसपाका यादव बने उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौँ । जसपा नेपालबाट रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको निर्णयअनुसार यादव शनिबार संसद् भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका […]