राजनिती

मधेस प्रदेशका अर्थमन्त्री यादवले शुक्रबार पदभार ग्रहण गर्ने

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट मधेश प्रदेशमा अर्थमन्त्रीको जिम्मेवारी पाएका सञ्जयकुमार यादवले शुक्रबार पदभार ग्रहण गर्ने भएका छन् । गत पुष २९ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई […]

नागरिकता विवादमा सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, […]

स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जसपामा प्रवेश

काठमाडौं । मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेको छ । महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र […]

मधेस प्रदेशका मुख्यमन्त्रीले पाए सिङ्गो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिङ्गो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधवार प्रदेशसभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान हुँदा १०२ सांसद उपस्थित रहेकोमा १०२ […]