राजनिती

एमाले प्रतिपक्षमा बस्छ : पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएको छ । आज नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “नेकपा (एमाले) अहिले सरकारमा […]

धनुषा ४ मा पुनः मतगणना गर्नुपर्ने रिटबारे महासेठले भने,-‘यो हरुवा मान्छेको छेरुवा दाउ हो’

काठमाडौं । नेकपा एमालेका सचिव एवं धनुषा ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रघुवीर महासेठले काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटलाई हरुवा छेरुवा दाउ भएको संज्ञा दिएका छन् […]

देशको नेतृत्व गर्ने अवसर पाए आउँदा पिँढीले सम्झने काम गर्छु : अध्यक्ष दाहाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने विश्वास व्यक्त गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित महेन्द्र आधारभूत विद्यालयको हीरक […]

धनुषा ४ मा पुनः मतगणनाको माग गर्दै कांग्रेसका महेन्द्र यादवद्वारा सर्वोच्चमा रिट

काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । धनुषा–४ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता […]