राजनिती

एमालेका सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

जनकपुरधाम। मधेश प्रदेशमा एमाले केन्द्रीय सदस्य एवम् संसदीय दल नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अबेर राति यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रदेश प्रमुखले […]

मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् । केहीबेर अघि उनले सभामुखसमक्ष राजीनामा दिएका हुन् । विश्वासको मत लिन आज मधेस प्रदेशसभाको बैठक बसेको थियो । तर […]

सांसद रहबर अन्सारीले दले आफै दले अनुहारमा कालोमोसो

जनकपुरधाम। मधेस प्रदेशसभाको बैठक चलिरहेकै बेला नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रहबर अन्सारीले आफ्नै अनुहारमा कालोमोसो दलेका छन्। मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा बोल्दै […]

एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले एकथोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन्। द एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को […]