राजनिती

राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा अन्तर जिल्ला कमिटीको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको अध्यक्षमा सुशिल श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन् । शुक्रवार राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय महासचिव महेश चौलागाईँको प्रमुख आतिथ्यमा सम्पन्न […]

तराईमा पानी पुनःभरणका लागि योजना आवश्यक छः मुख्यमन्त्री सिंह

सिरहा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसमा बढ्दो पानी सङ्कट समाधान गर्न दीर्घकालीन रूपमा पानी पुनःभरण योजना अत्यावश्यक भएको बताएका छन् । बिहीवार लहानमा आयोजित एक सार्वजनिक कार्यक्रममा उहाँले […]

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा सुक्खाको समस्या बढिरहेको भन्दै समाधानका लागि तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा आज मधेस प्रदेशलगायत देशका […]

मेयरको मनमौजी नमानेपछि उपमेयरलाई हाकिमको धम्की-‘साइन गर, नभए सबै सेवासुविधा रोकिदिन्छु’

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाको एक पछि अर्को विवादास्पद घटना सार्वजनिक हुने क्रम जारी छ । यसैबीच, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झाले उपप्रमुख दुर्गीदेवी मण्डललाई सेवासुविधा रोक्का गर्ने धम्की […]