राजनिती

केआईआईटीमा प्रिशा घटनाबारे परराष्ट्रले थाल्यो कुटनीतिक पहल

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाबारे कुटनीतिक पहल सुरु भएको बताएकी छिन् । […]

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने […]

‘फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देख्नेविरुद्ध मजदुरवर्ग एक हुन आवश्यक’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनकाविरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् । […]

नेपालमा लगानीका लागि प्रशस्त सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । कोशी प्रदेश सरकारद्वारा […]