राजनिती

हप्ता दिनभित्र सूचीकृत नभए ‘फेसबुक’ बन्द गर्छौंः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक, म्यासेन्जर, इन्टाग्रामलगायतका प्लेटफर्ममो माउ कम्पनी ‘मेटा’लाई सात दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिएको छ । आज राष्ट्रिय सूचना आयोगले […]

मधेस प्रदेश योजना आयोगका सदस्यमा यादव नियुक्त

जनकपुरधाम। मधेस प्रदेश नीति तथा योजना आयोगका अध्यक्षमा उपेन्द्र कुमार यादव नियुक्त भएको छ। प्रदेश सरकारको बैशाख ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सदस्यमा नियुक्त गरेको छ। प्रदेश सचिव यमेन्द्र […]

पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन:प्रचण्ड

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]

राप्रपा अध्यक्ष लिङ्देनले भनेः हामी जे गर्छौं भनेरै गर्छौं, सरकार नडराए हुन्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हाम्रो प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल […]