शिक्षा

यसवर्षको एसईई परीक्षाको तालिका सार्वजनिक, हेरौं तालिका

काठमाडौं । यसवर्षको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ को एसईई परीक्षा आगामी चैत १७ गतेबाट सुरु हुनेछ । यस्तो छ तालिका:

स्ववियु निर्वाचनकाे आन्तरीक तयारीमा जुटे विद्यार्थी सङ्गठन

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन नसकेकाे स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी […]

पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट खाएकी छात्राको मृत्युपछि मिर्चैया तनावग्रस्त

जनकपुरधाम । सिरहाको मिर्चैयास्थित सगरमाथा उमाविका एक जना विद्यार्थीले औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिटलाई पानी सम्झेर दिएपछि विद्यार्थीको मृत्यु भएको छ । पानीको सम्झेर डिउको बोतलमा रहेको स्प्रिट खाएपछि […]

शिक्षक नहुँदा डेढ् सय विद्यार्थी एउटै कक्षामा पढ्न बाध्य

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित २०११ सालमा स्थापित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । विद्यालयमा […]