समाचार

अभिनेत्री कर्णमाथि भएको व्यवहार समग्र मधेशी र कायस्थप्रतिको अपमानः सांसद कर्ण

काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले अभिनेत्री काजल कर्णमाथि भएको अपमानजनक व्यवहारप्रति संसदको ध्यानाकर्षण गराएकी छिन् । अभिनेत्री कर्णले केही दिनअघि आफूलाई चलचित्र ‘चिरञ्जीवि भवः’को छायाङ्कनको क्रममा अपमान […]

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहान १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, […]

मधेस सरकारद्वारा ११ महिनामा रु ३० अर्ब १७ करोड राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु […]

बलवामा विपद् पूर्व डेढ करोड बढीमा बन्यो ‘सुरक्षित आश्रय स्थल’, मेयर रामविजयद्वारा उद्घाटन

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–४ तिलगढमा रु १ करोड ५६ लाख ८७ हजार ७९५ रुपैयाँ २६ पैसाको लागतमा निर्माण सम्पन्न भएको ‘सुरक्षित आश्रय स्थल’ (सेफ सेल्टर) एक समारोहबीच उद्घाटन गरी […]