समाचार

कालीगण्डकीको देवशिला अयोध्यामा

अयोध्या (भारत) । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको […]

धनुषामा प्रहरी हिरासतबाट भागेको छ मध्ये चारजना पक्राउ

जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थुनुवा कक्षको पर्खाल भत्काएर भागेका ६ जना अभियुक्त मध्ये ४ जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागु औषध मुद्धाका अभियुक्त क्षिरेश्वरनाथ […]

जनकपुरधाममा विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिता सुरु

जनकपुरधाम । जनकपुरधामको रंङभुमी मैदान बाह्रविघामा क्रिकेट प्रतियोगिता सुरु भएको छ । हरिज स्पोर्टस् जोनको आयोजनामा मंगलबार (आज)देखि अण्डर–१६ प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेल जनकपुरधामको मोनाष्टिक स्केण्ड्री इगलिश […]

६ जना थुनुवा भागेको घटनामा असईसहित ३ प्रहरी निलम्बित

काठमाडौँ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट थुनुवा भागेको घटनामा ३ जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) अशोक कुमार मण्डल सहित ३ जनालाई निलम्बन गरिएको […]