समाचार

लोसपा मधेश प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा चयन भएको सो पार्टीकै प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले जनाएकी छन् । प्रदेशसभामा ९ जना सांसद रहेको लोसपामा […]

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलद्वारा शपथ

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज विहान ९ः४० मा पद तथा गोपनीयताको शपथ […]

मधेश सरकारमा जसपाले दाबी पेश गर्दै, सरोज यादव बन्दैछन् मुख्यमन्त्री

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेशसभा संसदीय दलका नेता सरोज यादवले मुख्यमन्त्री पदका लागि बहुमतसहित दाबी गर्ने भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरे बमोजिम यादवले […]

नक्कली नोट सहित पक्राउ

चिनवन । नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । […]