समाचार

वातावरणको अधिकार सुनिश्चितताको लागि कायापलटको कचहरी बहस, ११ बुँदे ज्ञापन पत्र हस्तान्तरण

जनकपुरधाम। मानव अधिकार दिवसको उपलक्ष्यमा युवाहरुले कचहरी बहसको आयोजना गरेका थिए । मानव अधिकार तथा वातावरण अधिकारलाई सुनिश्चित गर्न खुल्ला रुपमा जनकपुरधामको जनकचौकमा बहस आयोजना गरिएको थियो। कायापलटको आयोजनामा गरिएको […]

मधेशका दलित महिला जो हिजोआज आफूमाथिको हिंसाविरुद्ध आवाज उठाउन थालेकी छन्

‘हिंसा हुने कुरा कुटपिटले मात्रै बुझ्ने समाजमा गलत धारणा छ । बोलीले पनि मानिसलाई मानसिक हिंसा दिने गर्छ । जुन मैले दलित भएकै कारण भोग्नुपर्यो ।

तोरीसहितको अन्नबाली बढाउँदै सर्लाहीका किसान

सर्लाही । सर्लाहीका किसान केही वर्षदेखि आफूले लगाइरहेको उखु मासेर तोरी खेतीतर्फ आकर्षित भएका छन् । तीन÷चार वर्षयता जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरलगायतका ठाउँका उखु उत्पादक किसानले आफ्नो खेतबारीमा उखु […]

विदेशमा आकर्षक तलब पाइने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै

काठमाडौं । विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै आएका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान […]