समाचार

सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित

सिरहा । सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएको छ । उनी एक हजार एक सय ८२ मतान्तरले विजयी भएको हो । […]

विश्वकप फुटबल प्रतियोगिता : इरानद्वारा वेल्स पराजित

काठमाडौं । इरानले वेल्सलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले हराउँदै […]

लोसपा अध्यक्ष ठाकुर महोत्तरी–३ बाट निर्वाचित

महोत्तरी । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको छ । शुक्रबार सम्पन्न मतगणना परिणामअनुसार ठाकुर १६ हजार तीन सय ७५ मत प्राप्त गरी […]

रवि लामिछाने भन्छन्-जनताको पक्षमा एकपक्षीय भएर लाग्छु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, नागरिक र जनजीविकाका […]