समाचार

विश्वकप आजदेखि कतारमा सुरु हुँदै, इतिहासमा पहिलोपटक महिला रेफ्री समावेश

काठमाडौं । विश्वकप फुटबलको २२ औँ संस्करण आजदेखि कतारमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत रङ्गशालामा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । उद्घाटन खेलमा आयोजक कतार र […]

किन निर्वाचन जस्तो माहोल बनेन, यस्ता छन् कारण ?

आइतबार देशभर भइरहेको आम निर्वाचनमा मतदाताको आशातीत सहभागिता हुन नसकेको सरोकारवालाहरुले प्रारम्भिक प्रतिक्रिया दिएका छन् । विगतका निर्वाचनमा जस्तो मतदातामा उत्साह नदेखिएको उनीहरूको भनाइ छ । राजधानीसहित विभिन्न जिल्लामा रहेका […]

१५ केन्द्रमा मतदान स्थगित : सुरु गर्न प्रयास जारी

आइतबार भएको निर्वाचनमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने […]

नवलपरासीको देवचुलीमा मतपेटिकामा आगजनी

नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको […]