समाचार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गरेको छ । बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उनले […]

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान […]

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु

काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसकेको […]

मौन अवधिमा प्रचार प्रसार सामग्रीसहित अजय द्विवेदी पक्राउ

वीरगञ्ज । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्व सन्ध्या पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र तर्फ उम्मेदवारी दिएका अजय द्विवेदी प्रचार प्रचार सामग्रीसहित पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका […]