समाचार

मूल्य निर्धारण नगरिँदा किसान सस्तोमा धान बेच्दै

टीकापुर । कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आपूmलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष […]

सरकारी कर्मचारी उम्मेदवारको प्रचारमा, यादवलाई स्पष्टिकरण माग

जनकपुरधाम । निर्वाचन आयोगले सरकारी कर्मचारी कुनै दल वा उम्मेदवारको प्रचार प्रसारमा जान रोक लगाएपनि धनुषामा सरकारी कर्मचारीहरुनै प्रचारप्रसारमा खटेको पाइएको छ । प्रदेश सरकारले राजनीतिक नियुक्त दिएका दुई कर्मचारी […]

कार्कीको उम्मेदवारी खारेज नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिक आदेश गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल […]

लामिछानेको मुद्दामा सकियो बयान, बुधबार थुनछेक बहस

काठमाडौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बयान लिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज लामिछाने विरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको […]