समाचार

काठमाडों । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, […]

काठमाडाैं । शताब्दी पुरुष सत्यमाेहन जोशीको निधनको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । जोशीको आइतबार बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको […]

गुआनाजुआटो, मेक्सिको । मध्य मेक्सिकोको एक बारमा शनिबार भएको गोलीकाण्डमा परी १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । बढ्दो हिंसाले यस क्षेत्रलाई देशको सबैभन्दा खतरनाक मध्ये एक बनाएको […]

तुल्सीपुर । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ दमारगाउँको जङ्गलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी […]

