समाचार

यसवर्षको पितृपक्ष आज सकिँदै

जलेश्वर । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । […]

एमालेले गर्दा नगरपालिकाको सबै कामकाज अवरुद्ध भयो : उपमेयर माथेमा

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका उपमेयर तथा नेपाली काँग्रेस मधेस प्रदेश सदस्य रचना माथेमाले नगरपालिकामा एमालेले गर्दा सबै कामकाज अवरुद्ध भइरहेको आरोप लगाएकी छिन् । नेपाली कांग्रेस क्षीरेश्वरनाथ नगर कार्य […]

नगरको सरसफाईमा क्षीरेश्वरनाथका मेयर यादव आफै सडकमा

जनकपुरधाम । धनुषा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव आफै झाडु र बेल्चा लिएर सडक सरसफाइमा होमिएका छन् । शनिवार नगरपालिका वडा नम्वर ५ मा रहेको महेन्द्रनगर बजारबाट सरसफाइ सुरु गरेका […]

एमालेको जनलहर देखेर सत्तारुढ गठबन्धन तर्सिसकेका छन् : एमाले अध्यक्ष ओली

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको जनलहर देखेर सत्तारुढ गठबन्धन तर्सि सकेको बताएका छन्। धनुषाको विदेह नगरपालिका स्थित तीनकौरिया चोकमा एमाले धनुषा द्वारा आज आयोजित जनसभा तथा […]