समाचार

नागरिकता विधेयक पुनः बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बुहमतले पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयकमाथि पक्ष र विपक्षमा मत विभाजन हुँदा विधेयक पुनः बहुमतले पारित भएको […]

विद्यालय कर्मचारी आन्दोलनमा

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा आज धर्ना दिएको छ । सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै उनीहरुले धर्ना […]

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा छन्। शिक्षा र रोजगारीका अवसरमा युरोपका विभिन्न मुलुकमा पुगेका नेपालीलाई पनि मूल्यवृद्धिले दुःख दिएको छ। विगत लामो समयदेखि हेल्सिन्की बस्दै आएका नेपालीले […]

पाँच वर्षमा कर्णाली प्रदेशमा ४८ वटा कानुन निर्माण

काठमाडौं। कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ। हालसम्म प्रदेशसभामा ७८ विधेयक दर्ता भएका […]