समाचार

यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने ६ जना बिचौलिया प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी […]

३ दिने भारत भ्रमणमा जाँदै ‘प्रचण्ड’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेको अध्यक्ष […]

जसपा पार्टी विभाजनमा लागेका ९ जनालाई कारवाही : बाबुरामसहित हिसिला यमिपनि कारवाहीमा

संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गर्ने बैठकले यसअघिका अध्यक्ष रहेका डा. बाबुराम भट्टराईलाई कारवाही गरेको छ। पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै भट्टराईसहित ९ जना केन्द्रीय नेतालाई जसपाले […]

५० हजार मेट्रिक टन मल नेपाल भित्रिदै, भारतबाट मल ल्याउँदा किसानलाई नरोक्न मन्त्रीको निर्देशन

पर्सा । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिएको छ । उनले ओमनबाट नेपाल सरकारले खरिद गरेको […]